दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

भूपू आर्मीका लागि भारतमा यस्तो अवसर

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ चैत्र २४ गते, बिहीबार ११:४९

काठमाडौं । भूपू नेपाली आर्मीका लागि भारतको गुजरातमा सेक्युरिटीमा राम्रो अवसर आएको छ ।
राइनो प्रोटेक्सन ठूलो संख्यामा दक्ष कामदार मागेको छ । फोर्सले प्रकाशित गरेको सूचनामा पुरुषमात्र मागिएको छ । आकर्षक तलवसहित धेरै सुविधा दिने फोर्सले जनाएको छ । नेपाली भूपू आर्मीहरु काममा दक्ष र इमान्दार हुने भएकाले भारतका विभिन्न कम्पनीहरुले ठूलो संख्यामा माग गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु