दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै   ‘जोरपाटी  फेमिलि क्याफे ’JFC नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा 

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ भाद्र ३० गते, शनिबार १०:०६
खानपिनका शौखिनहरुको रूचिलार्इ दृष्टिगत गर्दै हालै काठमाडौ को गोकर्नेश्वोर नगर पालिका ०६ जोरपाटी मा  ‘जोरपाटी  फेमिल्री कफे ’ नामक रेस्टुरेन्ट आज बाट औपचारिक सञ्चालनमा आएको छ।
बिष्णु दङगाल र नरेश मोक्तानले रेस्टुरेन्टमा लगानी गरेका हुन् । रोजगारी र जीविकाका निम्ति विदेश मात्रै निर्विकल्प होइन, नेपालमै केही गरौं भन्ने सोच राखेर आफूहरूले  रेस्टुरेन्ट खोलेको  बताए ।
रेस्टुरेन्टले उपभोक्ताको हितमा ताजा एवम् सफा खाना तथा खाजाका परिकार उपलब्ध  गराउँदै जाने उनी बताउँछन् ।
रेस्टुरेन्टले होम डेलिभरीको व्यवस्थासहित बर्थ डे पार्टी, हलको व्यवस्था, ताजा र शुद्ध एवम् स्वादिष्ट खाना–खाजा, क्याबिनको सुविधा आदि उपलब्ध गराएको छ।८०देखि १०० जनासम्मलाई एकैपटकमा सेवा दिन मिल्ने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको सञ्चालक बिष्णु  दङगाल जानकारी दिनु हुदै  । ‘अर्डर अनुसार स्तरीय खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको छ।अहिले जोरपाटी  क्षेत्रमा स्तरीय रेस्टुरेन्टको माग थियो । जुन हामीले पुरा गरेका छौं ।’
रेस्टुरेन्टमा स्पेसल बार सहिद  खाना तास , ‘सेकुवा, भुटुवा, मःम, चाउमिन,पिजा,साथै  नेपाली खाना ईन्डियन ,चाईनिज  लगायत अर्डर अनुसारको खाजा ग्राहकलाई खुवाउँछौं। साथै पूर्ण पारिवारिक वातावरणमा सेवा उपलब्ध गराउँछौं ।रेस्टुरेन्टमा १५ जनालाई रोजगारी दिइएको छ । करिब २० लाख रुपैयाँ लगानीमा स्थापना गरिएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु