दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

किरियापुत्री भवन निर्माणका लागि पाठक दम्पति ले गरे जग्गा दान

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख २ गते, शुक्रबार २०:२८

प्रवीण थपलिया,
नुवाकोट। लिखु गाउँपालिका ६ थानसिंङमा किरियापुत्री भवन निर्माणका लागि निःशुल्क जग्गा दान गरिएको छ । किरियापुत्री भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको चौंथो दिन शुक्रबार महायज्ञ स्थलमा पुगेर स्थानीय समाजसेवी शम्भु प्रसाद पाठक तथा इन्दीरा पाठकले निःशुल्क जग्गा दान गर्ने घोषणा गरेका छन् ।

महायज्ञ आयोजकले पाठक दम्पतिलाई फूल माला तथा अविर दलेर सम्मान गरेका थिए। आफूहरुले स्वर्गिय पिता ज्योतिष पन्डित हेमराज पाठक तथा माता प्रेमकुमारी पाठकको सम्झनामा
भवन निर्माणका लागि आवश्यक जग्गा दान गरेको पाठक दम्पति वताउँछन्।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु