
काठमाडौं । नायिका केकी अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् ।
बिहीबार उनले प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । रोहित तिवारी हाम्रो बजार डटकमका सिइओ हुन् । एकवर्षदेखि प्रेम सम्बन्धमा रहेका अधिकारी र तिवारीले आज विवाह गरेका हुन् ।
केकीले आफु बिवाह बन्धनमा बाधिएको तस्बिर सार्वजनिक गर्दै भनेकी छन्।



