
काठमाडौ ।बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुलाई देशका विभिन्न स्थानहरुमा ४५% सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको हो ।
सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत एगचउभि ज्बशभ च्भकतचय बलम न्बचमभल, एयरपोटचोक, विराटनगरमा १५%, ःष्तजय च्भकतबगचबलत बलम त्जबपबष् िप्ष्तअजभल, वित्र्तामोडमा १०%, ल्यदभ िज्यतभ िबलम क्धष्mmष्लन ऋयmउभिह एखत। ीतम।, इमाडोलमा १०%, ःभभतष्लन एयष्लत च्भकतबगचबलत ७ द्यबच, वित्र्तामोडमा ५%, ज्यतभ िभ्बचतज ीष्नजत एखत। ीतम।, सौरहा, चितवनमा २०%, ऋजष्अपभल क्तबतष्यल, इमाडोलमा १०% तथा क्यmिबचष् च्भकतचय ७ ःभभतष्लन एखत। ीतम।, इमाडोलमा १५% को छुट पाउनुहुनेछ ।
अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत ःभमष्अष्तथ एजबचmबअथ, वित्र्तामोडमा १०%, च्बmवबलबपष् ज्यकउष्तब िएखत। ीतम।, जनपुरमा १५% तथा ल्बmय ःबलबपबmबलब म्भलतब िबलम ऋष्लिष्अ एखत। ीतम।, इमाडोलमा २५%को छुटको ब्यवस्था रहेको छ ।
साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको त्बलबकजत्रब ँबकजष्यल क्तगमष्य मा १५% छुट पाउनुहुनेछ । जिम÷फिटनेस सेन्टर अन्र्तगत क्जबउभक ँष्तलभकक न्थm, ढल्कोमा विभिन्न योजनाहरुमा ४५% सम्मको छुट रहेको छ ।
उक्त छुटको उपयोग गर्नको लागि ग्राहक महानुभावहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले देशका विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकमा विशेष छुटको उपभोग गर्नसक्नुहुनेछ । यसको विस्तृत विवरण बैंकको वेवसाइट ९धधध।दयप।अयm।लउ० मा उपलब्ध रहेको जानकारी गर्दछौं ।


