तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

क्लबलाई व्हीलचेयर सहयोग

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ बैशाख ३१ गते, शनिबार १७:४०

काठमाडौं, बैशाख ३१ गते ।
द रोज इन्टरनेसनल फन्ड फर चिल्ड्रेन, एबिलिटी डेभ्लोप्मेन्ट सोसाइटी अफ नेपाल र ब्रिटिस दूतावासका आयन एट्फिल्डले जावलाखेल व्हीलचेयर खेलकुद क्लबलाई आइतबार सहयोग स्वरुप व्हीलचेयर प्रदान गरेका छन् ।
करिब ७ लाख मुल्य बराबरको ७ थान व्हीलचेयर प्रदान गरिएको क्लबका अध्यक्ष भरत बिसीले जनाएका छन् । त्यसमा एट्फिल्डको सहयोग व्यक्तिगत हो ।
ललितपुर महानगरपालिकाअन्तर्गत महिला विकास महाशाखाकी प्रमुख महेश्वरी विष्ट रावललगायतले जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा आयोजित एक कार्यक्रमबीच सामाग्री हस्तान्तरण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु