तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

ऋषि बरालको निर्देशनमा ´ गयौं मलाई ढाटि` बोलको गित सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ जेष्ठ २८ गते, शनिबार ११:२३

काठमाडौं २८ जेठ/महेन्द्रराज बरालको प्रस्तुति रहेको´ गयौं मलाई ढाटि` बोलको गित सार्वजनिक भएको छ।
ऋषि बराल सिर्जन को निर्देशन र मणिराम बरालको निर्माण रहेको यस गितमा डिपि खनालको शब्द,नवीन कार्कीको संगित,बिशाल निरौलाको एरेन्ज र महेन्द्रराज बरालको स्वर रहेको उक्त गितको भिडियोमा मोडेल स्मारिका ढकाल,सुबास बचगाई र कुन्दन गुप्ताको अभिनय देख्न सकिन्छ।

सार्वजनिक गितको भिडियो लाई राजेश घिमिरेले छायांकन र अमृत चापागाईंले दृश्य सम्पादन गरेका छन् ।गितको भिडियो लाई महेन्द्र राज बरालको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको छ।गितको भिडियोमा प्रेम संगै बिछोडको कथालाई प्रस्तुत गरेको देखिन्छ।
हेर्नुहोस् गितको पूरा भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु