दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

विवाह बन्धनमा बाँधिए सगुन र एलिना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १२ गते, आईतवार २:२८

काठमाडौ ।विवाह बन्धनमा बाँधिए सगुन र एलिना, युवा पुस्ताका चर्चित यूवा नेता सगुन थापा मगरले विवाह गरेका छन् । उनले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन केन्द्रीय कमिटी सदस्य एवम सुनसरी उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य र पर्यटन व्यवसायीधरानकी एलिना मगर सँग विवाह गरेका छन ।

गत मंगलबार भएको उनीहरुको वैवाहिक कार्यक्रममा परिवार भित्रका सबै सदस्य लगाएत नेकपा एमाले पार्टीका बरिष्ठ नेता तथा पूर्व गृह मन्त्री राम बहादुर थापा( बादल) लगाएत नेताहरुको उपस्थित रहेको थियो ।उनीहरुको विवाहको कार्यक्रम टोखा स्थीत ड्रिम प्लेसमा भएको थियो ।सगुन थापा मगर नेपाल खेलकुद महासंघ केन्द्रिय कमिटी सदस्य एवम जिल्ला इन्चार्ज धादिङ्गमा आबद्ध रहेका छन । खेलकुत बाट आफ्नो राजनिती यात्रा सुरु गरेका यूवा नेता सगुन थापा मगर थुप्रै यूवा तथा जनसमुदायमा चर्चित छन ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु