दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं जिल्ला अदालत बार एशोसिएसनको अध्यक्ष पदमा उपाध्ययले उम्मेदवारी दिदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १२ गते, आईतवार १९:४९

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एशोसिएसन निर्वाचन यही असार ३२ गते हुँदैछ ।

पेशागत मर्यादा, व्यवसायिक दक्षता अभिवृद्धि गर्न र पेशामा स्थापित गराउन वैचारिक नेतृत्वको लागि अध्यक्ष पदमा सक्षम न्यायालय र मर्यादितबार मुख्य एजेण्डाका साथ अधिवक्ता मनिराम उपाध्ययले अध्यक्ष पदमा उम्मेदवारी दिदैछन् ।

अध्यक्षका प्रत्यासी अधिवक्ता उपाध्ययले स्वतन्त्र र सक्षम न्यायालय, मर्यादित बार, संविधानको रक्षा र कार्यान्वयन काठमाडौं जिल्ला बार एशोसियसनको प्रमुख दायित्व भएको दाबी गर्दै आगामी निर्वाचनमा आफू होमिन लागेको बताएका छन्।

दुर्भाग्य, न्यायालय र यसको नेतृत्व आज एकपछि अर्को यस्तै समस्या र विवादमा पर्दै गएको छ। यसका कामकारबाही आलोचना भएका छन्। कतिपय फैसलामा गम्भीर जनचासो र चिन्ता प्रकट भएका छन्।

न्यायाधीशहरूको निश्पक्षता, सक्षमता, स्वतन्त्रता र जवाफदेहितामा गम्भीर प्रश्न खडा भएका यसको शुदिकरणको लागि पनि सक्षम नेतृत्वको खोजीका बार रहेको छ । त्यसको लागि उपाध्ययको दाबी देखिएको छ ।

के-के छ प्रतिवद्धता ?

उपाध्यय विगत १३ वर्षदेखि विशुद्ध रुपमा व्यवसायमा आवद्ध रहेका व्यक्ति हुन् । उनले कानून व्यवसायमा प्रवेश गरेसँगै कानून व्यवसायीलाई हेर्नेदृष्टिकोण परिवर्तत ल्याएका छन् ।

कानूनी बहशमा हुने गरेका दुविद्धा चित्र र नव आगन्तुक प्रवेश गर्नेहरुको लागि यसमा नी भविष्य छ है भन्ने बनाउने नै उनको प्रतिवद्धता रहेको छ ।

अदातलमा भएको गलत कुराको उजागर गर्ने,सिण्डिकेट प्राथा हटाउने नै उनको प्रतिवद्धता रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु