तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

प्रधानको पुस्तक विमोचन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार १३ गते, सोमबार १९:५४

काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल विज्ञान खेलकुद प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधानद्वारा लिखित ‘साइन्स अफ स्पोर्ट्स ट्रेनिङ’ नामक पुस्तक सोमबार विमोचन गरिएको छ ।
पुस्तकको प्रा.डा. रामकृष्ण महर्जन, राखेपका पूर्व सदस्य गंगाबहादुर थापा, लेखक प्रधानलगायतले त्रिभूवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रमबीच विमोचन गरे ।
सो अवसरमा राजकुमार कार्कीको अध्यक्षतामा २५ सदस्यीय नेपाल स्पोर्ट्स साइन्स एसोसिएसन गठन गरिएको पनि जानकारी गराइयो । वरिष्ठ उपाध्यक्षमा रुकेश तण्डुकार, उपाध्यक्षमा राकेशकुमार राई, सुनकेशरी माली र राजेन्द्र खत्री, महासचिवमा विपेन्द्र महर्जन, सचिवमा युपेन श्रेष्ठ, विराज काफ्ले र सरोज ऐर, कोषाध्यक्षमा आयशा शाक्य र सह–कोषाध्यक्षमा शरद दर्शनधारी रहेका छन् ।
सदस्यमा सुजन नगरकोटी, हरि भट्टराई, राजेन्द्र बुढाथोकी, नीतु चौधरी, पुजन थापा, अनिल चौधरी, जय लामा, याङगुप बान्तवा, करण पुन, श्रीराम भण्डारी, तर्कराज भट्ट, मिनाकुमारी राई, मुना बासुकला र विजय बुर्जा छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु