तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दधिमथि गाै सेवा नेपालको आयोजनामा १०८ श्रीमद भागवत महापुराण हुदै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २० गते, सोमबार १८:०७

काठमाडौ ।अग्रबाल सेवा केन्द्र कमलपोखरीमा आगामी २०७९ श्रावण ३० गते देखि भदौ ६ गतेसम्म १०८ श्रीमद भागवत महापुराण आयोजना हुने भएको छ ।

पितृको उद्दार एवम् समस्त प्राणी जगतको कल्याणको निमित्त पितृ मुत्ति तथा गाै रक्षाको लागि दधिमथि गाै सेवा नेपालको आयोजनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाहमणहरू द्वारा १०८ मुलपारायण पाठ तथा पितृको लागि यजमान कथा प्रवचन तथा ज्ञान महायज्ञ हुने भएको छ ।

व्यास आचार्य पं मानवेन्द्रजी महाराज र भजन सम्राट पं.पंतजली शर्माबाट बाचन हुने महायज्ञमा सहभागी भई नगद,तुलादान,अन्नदान तथा जिन्सी दान गरेर सहयोग गरिदिनका लागि १०८ श्रीमद् भागवत महापुराण महायज्ञ मुल आयोजक समितिले सम्पूर्ण धर्मप्रेमीहरुलाई अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु