दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २३ गते, बिहीबार १४:३०

२३ असार, काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकाको निर्वाचनमा तनाव उत्पन्न भएको छ । गत वैशाख ३० गते भएको निर्वाचनमा धाँधली भएपछि स्थगित भएको निर्वाचनको बिहीबार जारी पुनः मतदानमा तनाव उत्पन्न भएको हो ।

सत्ता गठबन्धन र नेकपा (एमाले) कार्यकर्ताबीच तनावको स्थिति उत्पन्न भएको हो । त्रिशक्ति मावि मतदान केन्द्रमा तनाव सिर्जना भएपछि प्रहरीले हवाई फायर समेत गर्नुपरेको बताइएको छ ।

दुवैपक्षबीच तनाव भएपछि १५ मिनेटका लागि मतदान स्थगित गर्नुपरेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु