
काठमाडौं २६ असार। दिया प्रोडक्शनको प्रस्तुति रहेको´ तिमी र म`बोलको गित सार्वजनिक भएको छ।
डिपि खनालको शब्द ,धुर्व बिसको संगित र ममता गुरुङ र धुर्व बिसको स्वर रहेको यस गितलाई दिया प्रोडक्शनले नै निर्माण गरेको छ।
सार्वजनिक गितको भिडियोमा प्रिन्स बिश्वकर्मा,सोफि धरेल र बाल कलाकार एरिका रावलको अभिनय देख्न सकिन्छ उक्त गितको भिडियोमा दिन्सन शाहको दृश्य सम्पादन,सौरभ लामाको छायांकन रहेको यस गितको भिडियोलाई धुर्व बिसको ले निर्देशन गरेका छन् भने श्याम ग्याम्बोले ले निर्माण गरेका हुन् ।
सार्वजनिक गितको भिडियोमा लामो समय सम्मको प्रेम सम्बन्ध र त्यसपछि बिछोड हुँदाको कथा संगै अहिलेको नेपाली समाजको कथालाई चित्रण गरेको छ।उक्त गितको भिडियोलाई
दिया प्रोडक्शन कै अफिसियल युटब च्यानल मार्फत सार्वजनिक गरिएको छ।
हेर्नुहोस् गितको पूरा भिडियो


