दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनिबस्दै

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २८ गते, मंगलवार १४:५३

२८ असार, काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठक आज पनिबस्दैछ । सोमवारबाट पार्टी केन्द्रिय कार्यालय सानेपामा शुरु भएको बैठकमा भ्रातृ तथा शुभेच्छुक संस्थालाई पूर्णता दिने र विभाग गठन लगायतका विभिन्नएजेण्डाहरुमा छलफल हुनेछ ।

सोमवारको बैठकमा स्थानीय निर्वाचन परिचालन समितिर प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरिएको थियो । सोमवार सातप्रदेशका पार्टी सभापतिले आफ्नो धारणा राख्नुभएको थियो । साथै आफ्नोक्षेत्रको बारेमा जानकारी गराउनुभएको थियो ।

आजको बैठकमा गठबन्धन र आगामीप्रदेश र संघको निर्वाचनका बारेमा पनि छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु