दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज नेप्से सूचक ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ असार २८ गते, मंगलवार १७:३५

काठमाडौं , असार २८ । मंगलबार नेप्से केहि सम्हालिएको छ । आज नेप्से सूचक ११.६८ अंकले बढेर १९२७.२८ विन्दुमा पुगेको हो । त्यस्तै आज सेन्सेटिभ इन्डेक्स २.०९ अंकले बढेको छ भने फ्लोट इन्डेक्स ०.८७ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले बढेको छ ।

त्यस्तै मंगलबार २२६ कम्पनिको ४९ लाख ६७ हजार ५६१ कित्ता शेयर कारोबार हुदा कुल एक अर्ब ७० करोड ७७ लाखको कारोबार भएको छ ।

त्यसैगरी आज सप्तकोशी विकास बैंकको शेयर मुल्यमा सबैभन्दा बढी ९.३५ प्रतिशतले बढेको छ भने एनआरएन इन्फ्रास्ट्रकचार बैंकको शेयर मुल्य ८.२२ प्रतिशतले बढेको छ ।

त्यस्तै आज नया सारथि लघुवित्त कम्पनिको शेयर मुल्य सबैभन्दा बढी ४.६५ प्रतिशतले घटेको छ ।

आज कारोबार भएका कम्पनिहरुमा अरुण काबेली पावरको शेयर सबैभन्दा बढी कारोबार भएको छ । यस कम्पनिको आज ७ करोड ९५ लाखको कारोबार भएको छ भने गोर्खा फाइनान्सको ७ करोड ६० लाखभन्दा बढीको कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु