दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कीर्तिपुर र ग्रान्डी च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १ गते, आईतवार १८:१२

काठमाडौ ।कीर्तिपुर क्लब र ग्रान्डी स्पोर्ट्स सेन्टरले तेश्रो सूर्योदय एसइइ कप खुला बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । कीर्तिपुर ब्वाइज तथा ग्रान्डी गल्र्समा पहिलो भए ।
मैतीदेवीस्थित आयोजक सूर्योदय सेकेन्डरी बोर्डिङ स्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा कीर्तिपुरले एनपी लायन्सलाई २१–२० ले पराजित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा ग्रान्डीले आईएसए नेपाललाई ७–६ ले हरायो । विजेतालाई राष्ट्रिय बास्केटबल खेलाडी रविन खत्री, सूर्योदयका संस्थापक प्रिन्सिप लक्ष्यबहादुर केसीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु