तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

निर्णायक सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ श्रावण १३ गते, शुक्रबार २०:२९

काठमाडौं, साउन १३ गते ।नेपाल किक बक्सिङ संघले ३१ निर्णायकलाई शुक्रबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विक, विभागका उप निर्देशक हिमालराज दाहाल र नेपाल कराते महासंघका कार्यवाहक अध्यक्ष दावा गुरुङले उनीहरुलाई प्रशंसा पत्र र मायाको चिनो प्रदान गरी सम्मान गरे ।
सम्मानित हुने निर्णायकमा राजुसिंह बोजिको, जयचन्द लामा, विन्दा नेपाली, रिजन थापा मगर, शम्भु नेपाली, हरिबहादुर तामाङ, सन्जित शाही, प्रवीण सुनाम, अनमोल पुजारी, प्रदीप श्रेष्ठ, देवकुमार श्रेष्ठ, नरेन्द्र महर्जन, उत्तम श्रेष्ठ, दिवान्स श्रेष्ठ, अरुण दर्लामी, कृष्णशरण राना मगर, सुरेश खड्गी, बावुकाजी थापा, सचिदानन्द बनेपाली, रोहित मानन्धर, विलबहादुर तामाङ, टिकाराम जिमी, हरिकृष्ण प्रजापति, रमेश नेपाली, इन्द्र डंगोल, वीरेन्द्रसिंह कोदारी, सन्जिव महर्जन, कृष्णराज गिरी, कृष्णराम जाकी, प्रकाशबहादुर शाही र गणेश सुकुमनी छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु