दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

वरिष्ठ सौन्दर्यविद् महराद्वारा मम्स पिज्जा स्टेशनको उद्घाटन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २ गते, बिहीबार ११:३०

काठमाडौ ।काठमाडौँको बुढानिलकण्ठमा मम्स पिज्जा स्टेशन सञ्चालनमा आएको छ ।
वरिष्ठ सौन्दर्यविद् तथा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले आज एक कार्यक्रमका बिच उद्घाटन गरेकी हुन् ।
महिलामैत्री वातावरण रहेको सो स्टेशनमा विशेष गरी नेपाली पिज्जालगायत अन्य परिकारहरु पाइनुका साथै ग्राहकको इच्छा अनुसारको परिकारहरु उपलब्ध हुने स्टेशनका सञ्चालक राज क्षेत्रीले बताएका छन् ।
विगत ५ वर्षेदेखि यस व्यवसायमा सक्रिय क्षेत्रीले यसअघि पनि दुई स्थानमा मम्स पिज्जा स्टेशनद्वारा ग्राहकलाई सेवा दिँदै आएकाे जानकारी दिएका छन् ।


स्वास्थ्यलाई ध्यानमा राखी हाइजेनिक परिकार पाउनुका साथै नन्अल्कोहल वेसमा रहेको उक्त स्टेशनमा सेवा लिन सबैलाई रेष्टुरेन्टका म्यानेजर राज श्रेष्ठले आग्रह गरेका छन् ।
पिज्जा स्टेशनको उद्घाटन समारोहमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराका साथमा कलाकार आमेश भण्डारी, प्रेवश सब्बा सामाद, समाजसेवी तथा व्यवसायी सुशिल कुमार र अमृता भण्डारीको उपस्थिती रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु