दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

मिलन अर्यालकाे ‘पानी पानी’ वोलको गित सार्बजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १३ गते, सोमबार ५:३६

काठमाडौँ । ‘झुम्कावाली’को सफलतापछि गायक मिलन अर्यालकाे अर्काे प्रस्तुति ‘पानी पानी’ वोलको दोश्रो गित सार्बजनिक भयकाे छ ।

दोश्रो सांगितिक कोसेलीलाई पनि पहिलो भन्दा अझै धेरै दर्शकले मन पाउनु हुनेछ भन्नेमा ‘पानी पानी’ को टिम विश्वस्त रहेको गायक मिलन अर्यालले बताउनुभयो ।

शव्द, संगित, स्वर र छांयाङकन सबैमा दर्शकको रोजाइका विषयवस्तुहरुलाई समेटेर तयार गरेका कारण हामिहरु दर्शकका मनमा बस्न सफल भयका छौ ।’अस्मिता अधिकारी र मिलन अर्यालको स्वरमा प्रेमसागर पौडेलकाे शब्द छ भने संगित विशाल निरौलाले दिएका छन् ।

८ मिनेट ४ सेकेन्डकाे गितले युट्युवबाट सार्बजनिक गरिएकाे हाे । सार्बजनिक भएको १२ घण्टामा करिब ५० हजार भन्दा माथिकाे भ्युज भैसकेकाे उक्त गित दर्शकमा लाेकप्रियहुने उनकाे बिश्वास छ ।

यिनै गायक मिलनको पहिलो गित ‘झुम्कावाली’ भने यूटयूवमा सार्वजनिक भएको २ दिनमानै टे्न्डिङ २ मा उक्लदै साता दिन भन्दा धेरै समय टेन्डिङ १ मा बस्न सफल भएको थियो ।

उनको यो दोश्रो सांगितिक कोसेलीले पनि त्यहि वाटो पछयाउदै अघि बढेको गायक बताउछन् ।

भिडियो :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु