दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ भ्याइस अफ वेमेनद्धारा अटिजम भएका बालबालिकालाई दिवा सेवा केन्द्र

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र १९ गते, आईतवार १८:५५

काठमाडौँ, १९ भदौ । लायन्स क्लब अफ काठमाडौँ भ्याइस अफ वेमेनले अटिजम भएका बालबालिकालाई लक्षित गरेर दिवा सेवा केन्द्र सञ्चालन गरेको छ ।

लायन्स क्लब अफ काठमाडौँ ड्रिष्टिक ३२५ आई अन्तर्गत रहेको सो क्लबले अटिजम भएका बालबालिकालाई लक्षित गरी शनिबार र आइतबार दिवा सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

लायन्स क्लब अफ काठमाडौँ भ्याइस अफ वेमेनकी रिपोर्टिङ अफिसर रविश्मा राज्यलक्ष्मी शाहले अटिजम भएका बालबालिकालाई लक्षित गरी टेकुस्थित तुलसी प्लाजामा शनिबार र आइतबार अटिजम सेवा केन्द्र स्थापना गरेको जानकारी दिनुभयो ।

रिपोर्टिङ अफिसर शाहका अनुसार अटिजम भएका बच्चाहरुलाई नाचगान, चित्रकला, थेरापीलगायका कार्यक्रम गरिन्छ । उक्त क्लबले सो केन्द्र अगस्ट १ देखि सञ्चालनमा ल्याएको हो ।

यसअघि सो लाइन्स क्लबले शारिरिक रुपमा अशक्त, गरिब तथा विपन्न परिवारलाई खानेकुरा, लत्ताकपडालगायत सहयोग गर्दै आएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु