दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नायक कपिल खत्रीको बेलायतमा छायांकन गरिएको गित ´यसरी पो माया गरिन्छ` सार्वजनिक

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २४ गते, शुक्रबार २१:२५

काठमाडौं २४ भदौ। द ग्लोबल पिक्चर्सको प्रस्तुति र निर्माण रहेक´ यसरी पो माया गरिन्छ` भन्ने बोलको गित सार्वजनिक भएको छ।

दिनेश सुबेदीको शब्द र बाबुल गिरीको संगित र मेलिना राई र बाबुल गिरीको स्वर रहेको यस गितको भिडियो बेलायतको रमणीय दृश्यमा छायांकन गरिएको छ।

सार्वजनिक गितको भिडियोलाई कुशल श्रेष्ठ ले निर्देशन,छायांकन र सम्पादन गरेका छन् भने डिलु थापाको कोरियोग्राफी र बिकास धमलाको रंग सम्पादन रहेको यस गितमा चक्लेटी नायक कपिल खत्री र नव मोडेल डिम्पल मल्ल ठकुरीको अभिनय देख्न सकिन्छ।

नेपाली कथानक चलचित्र´ भिलेन र वान साईड लव चलचित्रको नायक र निर्माता रहेका कपिल खत्री बिगत केहि बर्ष देखि बेलायतमा बस्दै आएका छन्।उनी बेलायतमा चलचित्र सम्बन्धि विभिन्न कामहरु गर्दै आएका छन्।
हेर्नुहोस् सार्वजनिक गितको पूरा भिडियो:

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु