दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

राष्ट्रव्यापी पावर लिफ्टिङ हुने

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ भाद्र २८ गते, मंगलवार ७:३९

काठमाडौ ।नेपाल पावर लिफ्टिङ संघको आयोजनामा दोश्रो रुप कार्की स्मृति राष्ट्रव्यापी पावर लिफ्टिङ प्रतियोगिता भदौ ३१ देखि असोज १ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा ४ तौलसमूहमा प्रतिस्पर्धा हुने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सुन्दर भुसालले जानकारी गराए । पुरुष जुनियर २१ वर्षमुनि र सिनियर ४५ वर्षमाथि उमेरसमूहमा पनि खेल हुनेछ । कुल पुरस्कार राशी ५ लाख ८५ हजार रुपैयाँ रहेको छ । त्यसमा पुरुष÷महिलामा ओभरअल विजेताले समान १–१ लाख नगद पुरस्कार पाउने छन् १ सय ५० खेलाडीको सहभागिता रहने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु