दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ग्लोबल अनलाईन पे एशियन प्रोफेसनल अवार्ड २०२२ बाट दुवईमा सम्मानित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन १४ गते, शुक्रबार १२:४९

दुवई । भोटिङ सेवा प्रदायक कम्पनी ग्लोबल अनलाईन पे
दुवईमा हालै सम्पन एशियन प्रोफेसनल अवार्ड २०२२ बाट सम्मानित भएको छ । सिजन मिडियाद्वारा बर दुवईमा गत सेप्टेम्बर २९ तारिखमा आयोजित अवार्ड वितरण कार्यक्रम माझ कम्पनीले यस बर्षको उत्कृष्ट भोटिङ् कम्पनी बन्दै सम्मानित बनेको हो ।सो अवसरमा ग्लोबल अनलाईन पेका प्रमुख डेभिल सिंह राजपुतले अवार्ड ग्रहण गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु