दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गायक जोशीको देउसी–भैलो गीत (भिडियो सहित)

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ आश्विन २८ गते, शुक्रबार १४:०३

काठमाडौ । गायक तथा संगीतकार दीपक जोशीको तिहारको गीत सार्वजनिक भएको छ ।हराउँदै गएको संस्कृतिलाई संरक्षण गर्नुपर्ने भाव बोकेको गीत निकै मनोरञ्जन पूर्ण छ । गीतमा शब्द,संगीत आवाज जोशीको रहेको छ ।

कोरस भोकल इन्दिरा सुनार, मनोहर भण्डारी ,डाइरेक्टर दीपक जोशी क्यामरा मरुभूमि सम्पादन तिलक फिल्म प्रा लि अभिनय सम्झना थुसा बिष्णुमाया पौडेल ,दीपक जोशी अनुजा निर्मल सुवेदी लगायत थुप्रै कलाकारको अभिनय रहेको छ ।

हेर्नुहोस् देउसी भैलोको म्यूजिक भिडियो-

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु