
उसले उसलाई नहानौ झटारो
हटाऊ पोहिला आफ्नै कसारो ।
हावा बोल्नेलाई हावाले किन बढार्थो
भोट माग्न आउँदा भोट हल्नेले हानौ झटारो ।।
बीकट ठाउँमा वीगतकै छ अवस्था
त्यस ठाँउमा त्यसैले गर्दैन वास्था।।
रहिछ चुनाव त्यसको बाउको दाईजो
भन्छन् तँ मेरो पार्टीमा आइजो ।।
मान्छेले मान्छेलाई चिन्न गारो छ
एउटा मान्छेले आर्को मान्छेलाई सराप्छ।।
यहाँ भेडाले भेडालाई चिन्दैनन्
यहाँ गल्तीलाई गल्ती मनिदैंन ।।
टार्न जनेकाले जसरी नी टार्दो रहेछ भन्ने
धनीले धनीलाई होइन गरीबलाई खाल्डोमा पर्दो रहेछ।।


