दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

८४ व्यञ्जनले थापाथली स्थित ब्लु बर्ड मलमा स्वादिलो सेलरोटी प्रतियोगिता तथा देउसी भैलाे कार्यक्रम सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ७ गते, सोमबार १८:२१

काठमाडौ । ८४ व्यञ्जनका अभियन्ता सेफ प्रेमलाल घिसिङकाे सभापतित्व रहेको थियाे भने हाेटल एशोसिएशन अफ् नेपालका वरिष्ट उपाध्यक्ष श्री बिनायक शाह प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभएको थियो ।

कार्यक्रमकाे मुख्य उद्धेश्य भनेको नेपाली खानाकाे माैंलिक पहिचान तथा प्रबर्द्धन गर्नु हो । देउसी भैलाे कार्यक्रम मार्फत विभिन्न किसिमका नृत्य तथा झाँकी प्रदर्शन गरि संस्कृति झल्काउन खाेजिएकाे थियो । उक्त सेलरोटी प्रतियोगितामा भागलिनु भएका प्रतियोगीहरु लाई प्रमाणपत्र वितरण गर्नुको साथै प्रथम, द्वितीय र तृतीय हुनेहरूलाई आकर्षक पुरस्कारले सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु