तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

पटका नपड्काउन आग्रह- पड्काउनेलाई ३ वर्ष जेल र ३० हजार जरिवाना

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ कार्तिक ८ गते, मंगलवार ७:१८

काठमाडौं, कात्तिक ८ । जिल्ला प्रहरी परिसर काठमाडौँले पटका नपड्काउन आग्रह गर्दै पड्काएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ ।

तिहारमा पटका नपड्काउन प्रहरीले आग्रह गरेको छ । पटका पड्काउँदा र झिरझिरे बाल्दा आगलागीको जोखिम हुने भन्दै पटका पड्काए कारबाही गर्ने चेतावनी दिएको हो ।

‘आतिसबाजी ९पटका,झिरझिरे पड्काउने नगरौँ,’ काठमाडौँ जिल्ला प्रहरी परिसरले सूचनामा भनेको छ, पड्काएको पाइए मुलुकी अपराध संहिता २०७४ को विष्फोटक पदार्थसम्बन्धी कसूरमा ३ वर्षसम्म कैद र ३० हजार रूपैयाँसम्म जरिवाना हुनेछ।’

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु