तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

सापकोटाले बेलायतमा लेस्टर युनिभर्सिटी २०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ४ गते, आईतवार ६:५७

काठमाडौ – बेलायतमा रहेका नेपाली उद्यमि दयानिधी सापकोटाले लेस्टर युनिभर्सिटी -२०२२ को अन्तरक्रीयामा नेपालको प्रतिनिधित्व गर्ने अबसर प्राप्त गरे। लेस्टर युनिभर्सिटी ल सोसाइटी र युरोपियन कानुन बिद्यार्थी संघको सयुक्त आयोजनामा सो कार्यक्रम भएको थियो।

लेस्टर ल स्कुलमा नोबेम्बर १४ मा ५० बिद्यार्थीका बिच भएको अन्तरकृयामा दयानिधि सापकोटाले बिधार्थिको जिज्ञासाको समेत उत्तर दिदै आफनो सफल व्यावसायिक जिवनको सफल कथा सुनाएका थिए।उद्यमि सापकोटाले बिजयी मानसिक्ता मस्तिष्कमा राखेर अघि बड्दा हरेक युवा बिजय हुन्छन् भन्ने कुरा बिद्यार्थीलाई सुनाउदा उपस्तिथित बिद्यार्थी अत्यन्त प्रसन्न देखिन्थे ।

उनी इटालियन रेस्टुरेन्ट ,विस्ट्रो ओजि,र ओजि सिम्प्ली इटालियनका सन्चालक हुन। उनले आथित्य उद्द्मसिलताको बारेमा समेत आफ्ना कुरा राखेका थिए।

दयानिधी सापकोटा सगै स्टिभ इभान्स(सलिसिटर),मार्क वेकर(युके एभिएसन समुहका निर्देसक),डेभिड गोडेन(मार्केटिङ स्नातक भर्ना कर्ता )को पनि उपस्थिति थियो।उद्यमि सापकोटाले टोकन अफ लभ समेत ग्रहण गरेका थिए। यश अन्तरकृयामा आफू उपस्तिथि भयर जिवनको अनुभव सुनाउन पाउँदा धेरै खुशी लागेको उद्यमि सापकोटाले बताए।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु