दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

देशभर १५ केन्द्रमा मतदान स्थगित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर ४ गते, आईतवार १७:०७

काठमाडौं । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि लागि अहिले मतदान जारी छ। देशभरका मतदान केन्द्रहरूमध्ये १५ केन्द्रमा मतदान कार्य रोकिएको छ। निर्वाचन आयोगका अनुसार अपराह्न ३ः३० बजेसम्म देशभरका १५ केन्द्रमा मतदान रोकिएको हो।

रोकिएका यी केन्द्रमा मतदान कार्य सुचारु गर्न प्रयास भइरहेको बताइएको छ। अन्य केन्द्रहरूमा भने शान्तिपूर्ण रूपमा मतदान भइरहेको आयोगले जनाएको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु