साँगे सभ्यता संरक्षण तथा विकास अभियानको आयोजनामा नव वर्ष २०८२ को उपलक्ष्यमा चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्ननयाँबसपार्क बचत तथा ऋण सहकारी संस्थाको १४ औँ साधारणसभा तथा अधिवेशन सम्पन्नउत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरणचार स्थानीय तहद्वारा नगरकोट भ्रमण वर्ष आयोजना, ११ लाख पर्यटक भित्र्याउने लक्ष्यगायिका देविका बन्दनालाई सम्मान ।। क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम ।।माटोको सुगन्ध लोकार्पण ।। मनमुटु र देशप्रेमले भरिएको सांगीतिक सिर्जना ।।उज्यालो टाईम्सद्वारा नववर्ष २०८२ को शुभकामना सहित भित्तेपात्रो (क्यालेण्डर) बिमोचनयुगिन कलाकार तथा निर्देशक पवन जोशीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड ।। नेवाः साधना कला केन्द्रको गौरबमय सम्मान ।।।बैरो संघको अध्यक्षमा गुरुङ,प्रथम उपाध्यक्षमा श्रेष्ठ, महासचिवमा बस्नेत र कोसाध्यक्षमा सिन्जाली विजयी,सबैसङ्ग सहकार्य गरेर अगाडी बढने गुरुङको घोषणा१९ मा हिमाल र इभाना च्याम्पियन

टाइगर र दिशाको ब्रेकअप

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७५ आश्विन १८ गते, बिहीबार ०९:२१

मुम्बई। बलिवुड अभिनेता टाइगर सराफ र अभिनेत्री दिशा पटानीबीच ब्रेक अप भएको मिडिया रिपोर्ट आएको छ।  बलिवुड कभर गर्ने बलिवुड लाइफ डट कमका अनुसार टाइगर र दिशाको हालै ब्रेकअप भएको रिपोर्ट प्रकाशित गरेको छ। हाल स्टुडेन्ट अफ द इयर–२ मा व्यस्त रहेका टाइगर र दिशाबीच पछिल्लो समय निकै झगडा हुने गरेको बताइएको छ।  दुवैको ब्रेकअप हुनुमा स्टुडेन्ट अफ द इयर–२ की अभिनेत्री तारा सुतेरिया जिम्मेवार रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ।

टाइगर र दिशाले आफ्नो सम्बन्ध मिडियामा कहिल्लै स्वीकार नगरेपनि उनीहरु धेरै जसो समय सँगै हुने गर्दथे। फिल्म बागी–२ मा सँगै काम गरेको यो जोडीलाई पर्दामा दर्शकले पनि अत्याधिक मन पराएको थियो। बागी–२ बक्सअफिसमा सुपरहिट भएको थियो। स्टुडेन्ट अफ द इयर–२ फेम तारा र टाइगरबीच अहिले नजदिकी बढेपछि दिशाले टाइगरलाई छोडेको बताइएको छ।  टाइगर र ताराको नजदिकी बारे पछिल्लो केहि समयदेखि अफयेर्सको समाचार आइरहेको थियो। स्टुडेन्ट अफ द इयर–२ मा टाइगर ताराका अलावा चंकी पाण्डेकी छोरी अनन्या पाण्डेले पनि अभिनय गरेकी छन्।

श्राेतः janasawal.com

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु