तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

अनेसास शुद्धिकरणका लागि बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ मंसिर २० गते, मंगलवार ७:३५

काठमाडौ ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । बिगतमा बिओटी कार्य समितिमा सचिव, पुरस्कार समितिको अध्यक्ष समेत रहेर काम गरी सकेकी पाण्डेले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यौनाभुती, सिता पाण्डेका कथाहरू,असजिला खुसीहरू,बन्दकी खुसीहरू,अन्तरद्वन्द, खेलकुद ज्ञानमन्च ( सह लेखन ), FEVER आदी कृतिकी कृतिकार पाण्डे नेपाली साहित्य जगतमा परिचित नाम हो ।

लामो समय देखि अनेसासलाई माया गर्दै यसैको सेरो फेरो लुटपुटीई रहदा यो सँस्था भित्रको बेथिति र अपारदर्षीता प्रति चिन्ता बड्दै गएको र यसलाई नियन्त्रण र शुद्धिकरण गर्न अव ढिला गर्नु नहुने ठानी आफुले नेत्रित्व लिन चाहेको कुरा खुलेर बताउँनु हुन्छ उम्मेदवार पाण्डे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु