
काठमाडौ ।अल्फा अटोमोटिभले मंसिर २७, २८ र २९, २०७९ मा ROYAL ENFIELD 𝐅𝐑𝐄𝐄 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄 𝐂𝐀𝐌𝐏 को भब्य आयोजना गर्दै छ । ग्राहकको सुबिधालाई हेरेर बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म क्याप गरिने छ । उक्त क्याप अल्फा अटोमोटिभको काठमाडौँ बाहिरका आधिकारिक डिलरहरुको सर्भिस पोइन्टहरु ( पोखरा, इटहरी, धरान, बुटवल, जनकपुर, सुर्खेत, दांग, महेन्द्रनगर र नारयणघाट ) मा आयोजना गरिदै छ l उक्त क्यापमा १००० जना भन्दा बढी ग्राहकलाई प्रतक्ष्य सेवा दिने लक्ष्य लिएको छ ।
सर्भिस क्यापको मुख्य आकर्षण – नि:सुल्क मर्मत ज्याला तथा सक्कली मोटरसाइकलका पार्ट्स र मोबिलमा १०% छुटको व्यवस्था गरिएको छ ।
क्यापमा दैनिक गोलाप्रथा गरेर उपहार पनि हस्थान्तरण पनि गरिने छ ।
आधिकारिक सर्भिस पोइन्टहरु :
Gaire Pratisthan Pvt. Ltd., Butwal – 9857076337, 9857085337
Bullet Traders Pvt. Ltd. Pokhara – 9856037278, 9802805050
Royal Motors, Itahari – 9852054240
Royal Motors, Dharan – 9815335207
Narayani Motors, Janakpur – 9801656447
Metro Auto World, Dang – 9857832468
Na:Va Enterprises Pvt. Ltd., Surkhet – 9858088911
Malla Mercantile Pvt. Ltd., Mahendranagar – 9858750199
Bullet Bike Zone, Narayanghat, Chitwan – 9845048747


