तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

गीति कविता – गुलाफको फुल माग्दा तिमिले

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ८ गते, शुक्रबार १७:१८

गुलाफको फुल माग्दा तिमिले बोट दियौ
हेरिरहे मैले तिमिलाई बास बस्न घर देखायौ
खाना दियौ पेट भरि खानलाई भयो
यस्तो लाग्थ्यो मेरो लागि जन्म भएको हो

मेरो सामु आएर मुस्कान छरेर गयौ
ईशारा गरेर आफ्नो घर तिर बोलायौ
मन देखि नै प्यारो लाग्छ तिम्रो गाउँ
मिठो बचन बोलेर मनलाई बुझाउ

मन्दिर जादा साथमा जाउ तिमि सँग सँगै
खुसि मन भईरहला तिमिले छौ साथ दिदै
भोक लागेको थियो खानलाई दियौ
गुलाफको फुल माग्दा तिमिले बोट दियौ

गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु