
हामि बिचको नाता सदाको लागि अमर होस
तिम्रो मायाको तलाउमा पौडि खेल्न सजिलो होस
चारैतिर दौडिरहन्थे मनमा अनेक बिचारहरु खोज्थे
गहिरो विचार गरि नजिक पुगेर हेर्ने गर्थे
हेरिरहन्छु पुर्णिमाको जुन जस्तो सुन्दर मुहारलाई
अर्को चाहना छैन आएछु आनन्द सँग रमाउलाई
भिरपहरामा फूल फुलि सुन्दरता बढाएको छ
जिवनका यात्रा सँगै हिडनुपर्ने रहेछ
पाए मैले यति चोखो मन सधै भरि साथ रहोस
हामि बिचको नाता सदाको लागि अमर होस
गोबिन्द राज ओझा (राजन)सिलगढी न.पा.२ दिपायल डोटी


