दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बाग्मती राष्ट्रिय आइटीएफ च्याम्पियन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ पुष ११ गते, सोमबार ९:०३

काठमाडौं ।१२ औ राष्ट्रिय जुनियर आइटीएफ तेक्वान्दो च्याम्पियनसिप रामेछापको सुनापतीमा सम्पन्न भएको छ । प्रतियोगितामा बाग्मती प्रदेश ६ स्वर्ण, ५ रतज तथा १ कास्य पदक सहित पहिलो भयो । यसैगरी आयोजक सुनापती तेक्वान्दो एकेडेमी ६ स्वर्ण, ३ रजत तथा ४ कास्य सहित तेस्रो भयो । लुम्बीनी प्रदेश ४ स्वर्ण, ४ रजत तथा ६ कास्य पदक सहित तेस्रो भयो ।
प्रतियोगिताको महिला तर्फ प्रदेश –१ का कुशुम राजवंशी तथा पुरुष तर्फ सुदुरपश्चिमका रिजन शिवभक्ति उत्कृष्ट खेलाडी भए । प्रतियोगिताको विजयी टोली तथा खेलाडीलाई प्रमुख अतिथी सुनापती गाँउपालिकाका अध्यक्ष ठूलाकान्छा तामाङ तथा विशेष अतिथी गाउँपालिका उपाध्यक्ष गिता विष्टले पुरस्कार वितरण गरे । समापन समारोह आयोजक कमिटीका अध्यक्ष बाबुराम तामाङको सभापतीत्वमा भएको थियो । २ दिने प्रतियेगिताको लागत रकम १३ लाख रुपैया थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु