
तिम्रो याद आयो मलाई सम्झिएर बसे
सम्झनाले सताएछ मलाई तिमिलाई खोज्न हिँडे
सम्झन्छु हाम्रो भेट भएको समयको कुरा
भन कहिले पुरा हुन्छ मेरो मनको चाहना
मेरो जीवनको बारेमा तिमिलाई धेरै चासो हुन्छ
तिमिलाई भेटूँ भन्छ मन जिन्दगीले बाटो अन्तै मोड्छ
माया गर्ने जोडी हाम्रो सबैलाई थाहा छ
तिमिलाई बोलाऊ मेरो मनले भन्छ
तिमि सँग बस्न मन थियो त्यसैले आउने प्रतीज्ञा गरेको छु
तिम्रो घरमा पुग्न मैले तिम्रो घर खोजेर हिँडेको छु
गोबिन्द राज ओझा (राजन) सिलगढी न.पा.२ दिपायल डोटी


