
गोबिन्द राज ओझा-
झझल्को आउँछ गुराँसको फेदीमा बसेको समयको
गुन्जिरहन्छ तिम्रो गीत गाउँ र सहरमा छ चलेको
मनमा अनेक कुराहरूले खैलाबैला गर्छन्
चुपचाप बस्दा तिमिलाई संकाको दृष्टिले हेर्छन्
बोल्नु पर्या छ यो मनमा हलचल पैदा गरी
माया हो यो मनलाई राख्छ बाँधी
अल्झिरह्यो जिन्दगी तिम्रो मुहार हेरेर
झल्किरहेछ प्रेम हेरेकी छौ आँखामा आँखा मिलाएर


