दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

गीति कविता – किन हो यी नयनबाट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १४ गते, शनिबार १७:४३

गोबिन्द राज ओझा

किन हो यी नयनबाट आशु झरिरह्यो
के भएर यो मेरो मन रोई रह्यो

जीवन यो बित्यो त्यसै भेट कहिले होला
मनले सोधिरहन्छ सम्झना आएर होला
पहाडको कुनामा खोलाको नजिक छ घर मेरो
के भएर यो मेरो मन रोई रह्यो

गीतको धुनमा नाच्दै रमाइलो गरिरहन्थे
सम्झिरहन्छु प्रिया मैले धेरै जिस्काइरहन्थे
बाटो छेकी बसेकी तिमिलाई फकाएर हिँडेथे
सम्झिरहन्छु प्रिया मैले धेरै जिस्काइरहन्थे

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु