दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेप्से आज १४ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ माघ १५ गते, आईतवार १७:३८

काठमाडौं । हप्ताको कारोबारको पहिलो दिन सेयर बजार दोहोरो अंकले घटेको छ। सेयर बजार परिसूचक नेप्से आज आइतबार १४ दशमलव ६८ अंकले घटेर दुई हजार एक सय ६८ दशमलव ५४ विन्दुमा ओर्लिएको छ।

आज होटेल र जीवन बिमाबाहेक अरू सबै समूहको सेयर घटेको छ। दुई सय ६७ वटा कम्पनीका ८२ लाख ७६ हजार कित्ता सेयर किनबेच हुँदा तीन अर्ब एक करोड ७० लाखबराबरको कारोबार भएकबो छ।

आज सबैभन्दा धेरै आइएमई जनरल इन्स्याेरेन्स र हिमालयन ऊर्जा विकास कम्पनको सेयर किनबेच भएको छ। समग्रमा बजार घटे पनि बाराही हाइड्रो, लुम्बिनी जनरल इन्स्याेरेन्स, आदर्श लघुवित्त, सूर्या ज्योति लाइफ इन्स्याेरेन्स र इन्ट्रन हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु