दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

टाइमलाइन प्रिक्वाटरफाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २ गते, मंगलवार २२:५१

काठमाडौं ।टाइमलाइन सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगितामा मंगलबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ ।
काँडाघारीस्थित आयोजक अर्किड स्कुलको मैदानमा टाइमलाइनले गेटवे एकेडेमीलाई १–० गोलले पराजित ग¥यो ।
हाइली क्रिएटिभ र गोल्डेन बड पनि आ–आफ्नो खेल जित्दै प्रिक्वाटरफाइनलमा पुगे । हाइलीले कौस्तुभलाई ३–१ गोलले हरायो । हाइलीका रिसुक स्थापित, सुजन सुवेदी र साजिन थापाले १–१ गोल गरे । गोल्डेन बडले बाल गीताञ्जलीलाई २–० गोलले पाखा लगायो । गोल्डेन बडका सुजल तामाङ र रोशन खड्काले १–१ गोल गरे ।
प्रतियोगिताअन्तर्गत बुधबार ४ प्रिक्वाटरफाइनल खेल हुनेछ । माउन्ट सेबले विद्या विकास, साम्तेनले निर्मल ज्योति, कौतिल्यले र मोनास्टिक तथा डिफेन्डिङ च्याम्पियन नेक्सस इन्टरनेसनल एकेडेमीले र टाइमलाइन विरुद्ध प्रतिस्पर्धा गर्ने अर्किडका संयोजक नरेन्द्रप्रसाद पाण्डेयले जानकारी गराए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु