दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चाँदबाग र रेडिअन्टलाई उपाधि

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते, मंगलवार १९:३३

काठमाडौं ।रेडिअन्टपब्लिक र आयोजक चाँदबागले चाँदबाग कमफेस्टको बास्केटबलमा मंगलबार च्याम्पियन बनेका छन् । रेडिअन्ट ब्वाइज तथा चाँदबाग गल्र्समा पहिलो भएका हुन् ।
ब्वाइज फाइनलमा रेडिअन्टले युरो स्कुललाई १७–१३ ले पराजित ग¥यो । रेडिअन्टका सुगम राना मगरले १७ स्कोर गरे । गल्र्सको उपाधि भिडन्तमा चाँदबागले पाठशाला नेपाललाई १२–११ ले हरायो । चाँदबागकी अमौलिका खड्काले ६ अंक जाडिन् । सुगम र अमौलिका ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।
फुटबलमा लोयल्टी एकेडेमीले काष्ठमण्डप विद्यालयलाई २–१ ले हराउदै पहिलो भयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु