दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

चर्चित गायिका ज्योति मगरको बिशेश प्रस्तुतिमा आज खाँडादेवी फूडल्याण्डमा होलीको रंग सगै सांस्कृतिक धमका

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते, शनिबार ९:४५

काठमाडौं । नेपालीहरुको सांस्कृतिक चाँड यस वर्षको फागु पूर्णिमा पर्व राजधानीको कलंकीमा रहेको खाँडादेवी फूडल्याण्डमा हर्षोल्लास पूर्वक धूमधामका साथ विशेष कार्यक्रम गरेर होली मनाउने भएको छ ।

खाँडादेवी फूडल्याण्डले फागुपूर्णे लाई बिशेश मध्यनजर गर्दै फागुन २२ गते बिहान ११ देखि साझ ५ बजे सम्म- होली पर्वमा विशेष मनोरञ्जनात्मक बनाउन लाइभ बारबेक्‍यू साथै कलाकार सँग रङको मज्जा लिन पाउने कार्यक्रमको आयोजना गरिएको संचालक गोपी थापाले जानकारी दिनुभयो ।

कार्यक्रमा चर्चित मोडल एंव लोक तथा दोहोरी गायिका ज्योति मगर चर्चित लोक गायक बालचन्द्र बराल लगायतको कलाकारबाट बिशेश प्रस्तुति रहने छ।

नेपालीको संस्कृती प्रती आस्था र चासो राख्ने स्थानीय सबैलाई कार्यक्रममा उपस्थित भई एक आपसमा होली खेली नेपाली धर्म संस्कृतीको सरक्षण र पहिचाहन गराउने कार्यक्रममा फूडल्याण्डले सबैलाई निमन्त्रणा गरेको छ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु