तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

एलए र लोयल्टी फाइनलमा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन १८ गते, बिहीबार १४:०९

काठमाडौं, फागुन १८ गते ।डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्स (एलए) र आयोजक लोयल्टी एकेडेमी ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
मण्डिखटारस्थित आयोजक लोयल्टीको मैदानमा एलएले विद्या संस्कारलाई १–० गोलले पराजित ग¥यो । एलएका अमृत बानियाँले निर्णायक गोल गरे । विद्या संस्कारका सुवास तामाङ ‘म्यान अफ द म्याच’ घोषित भए ।
लोयल्टीले त्रिज्योतिलाई ३–० गोलले हरायो । लोयल्टीका साहिल राई र रोसिश अधिकारीले समान १–१ गोल गरे । एक गोल आत्माघाती थियो । त्रिज्योतिका कृष्चल यमयम ‘म्यान अफ द म्याच’ चुनिए । फाइनल शुक्रबार हुनेछ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु