
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।
बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन २३ गते, मार्च ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ७६ पैसा र विक्रिदर १३१ रुपैयाँ ३६ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ ११ पैसाले घटेको छ ।
त्यसैगरी आज युरो १ को खरिददर १३९ रुपैया ०८ पैसा र विक्रिदर १३९ रुपैयाँ ७१ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।
त्यस्तै आज युके पाउण्ड १ को खरिददर १५७ रुपैयाँ २५ पैसा र विक्रिदर १५७ रुपैयाँ ९७ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ ३१ पैसाले बढेको छ ।


