दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

ललितपुर उसुमा पञ्चराम

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार १९:३६

पञ्चराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल उसु महासंघका सह–महासचिव राजीव महर्जनलगायतको उपस्थितिमा संघ गठन गरिएको बताइएको छ ।
उपाध्यक्षमा राज महर्जन, निराजन आले मगर र रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन तथा कोषाध्यक्षमा उमेश महर्जन रहेका छन् । बलारम नकर्मी, प्रदीप अवाले, प्रेमचन्द्र दलार्मी, सन्ध्या महर्जन, सुस्मिता श्रेष्ठ, विकास सिलवाल र सुलेमीसिंह डंगोल सदस्यमा चयन भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु