तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

दावा बाग्मती वादोरियोका अध्यक्ष

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख ६ गते, बुधबार ६:०५

काठमाडौं ।नेपाल वादोरियो कराते डो संघबाग्मती प्रदेशको मंगलबार सम्पन्न साधारण सभाले दावा तामाङलाई अध्यक्षमा चयन गरेको छ । बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य तथा नेपाल कराते महासंघका बरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरणका केसीको उपस्थिितिमा भएको कार्यक्रमामा नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना पनि उपस्थित थिए ।
अधिबेशनले जगदीश भेटवाललाई उपाध्यक्ष तथा पुरुषोत्तम पोखरेललाई सचिवमा चयन गरेको छ । यसैगरी सुन्दर कार्की कोशाध्यक्ष भए । नेत्र बहादुर भुजेल, जय केसी, राजकुमार कार्की, पृथ्वी बासुकला, रविन्द्रकुमार चौधरी, ऋष्मा पोखरेल, एलिना श्रेष्ठ, लक्ष्मी रिजाल र पुण्य काफ्ले सदस्य भए ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु