दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज सेयर बजारमा दोहोरो अंकको गिरावट

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १३ गते, बुधबार १७:४७

काठमाडौं,१३ वैशाख । साताको चौथो दिन आज(बुधवार)सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।
नेप्से आज १३.६८ अंकले गिरावट आउँदै १८९२ बिन्दुमा झरेको छ ।बजार घटेको दिन आज कारोबार पनि घटेको छ ।

२५ लाख ७१ हजार कित्ता सेयर आज कुल ८४ करोड ७० लाख २८ हजार बराबरमा कारोबार भएको छ ।१७२ कम्पनिको मूल्य घटेको दिन आज ४० कम्पनिको मूल्यमा भने सुधार आउँदै उल्लेख्य मात्रामा बढेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु