
गोबिन्द राज ओझा
तिम्रो मायाले मलाई समालेको छ हेर
सयौँ जुनी सम्म नछुटोस् यै छ रहर
सधैँ तिमिलाई मैले माया गरिरहूँ
तिमि सँग सँगै हाँसेर बाचिरहूँ
तिमिलाई पाए पछि सबै कुरा बिर्सन्थे मैले
तिमि सँग हाँसी खुसी रमाएर बस्थे
सधैँ भरि तिम्रो साथ पाई रहु
तिम्रो नाम लिएर मैले बाच्न सकूँ
सधैँ भरि तिमिलाई माया गरिरहूँ
मन भित्रको चोखो माया दिन सकूँ
तिम्रै वरिपरि बसाई सर्न मन लाग्छ
प्यारी तिमि मुखबाट तिम्रो नाम निस्कन्छ
तिम्रो चोटमा मलम लगाउन सकिन्छ कि
माया गर्ने मान्छे म साथ पाउँछु कि
बन्न पाउ म जहिले पनि तिम्रो समीपको मान्छे
तिमिले दिने माया कम नहोस् है कहिले
भेट्न त भेट्छु मैलेपछि आएर तिमिलाई
तिमि जस्ती सुन्दरी भेट्न सकिन अहिले
हाँसी हाँसी साथ दिन्छौ होला तिमिले
मन नदुखाऊ साथ दिन्छु है यो मनले


