तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १७ गते, आईतवार ९:३३

वीरगन्ज -नेपाल ब्युटिनिसियन संघको चौथो केन्द्रीय महाधिवेशन वीरगन्जमा भब्यताका साथ सम्पन्न भएको छ।

अधिवेसनबाट सरिता गौतमको अध्यक्षतामा २३ सदस्यिय नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

कार्यसमितिको अध्यक्षमा सरिता गौतम, उपाध्यक्षमा तारा कुमारी राई कार्की, बिष्णु क्षेत्री,सर्मिला रानाभाट,शुशिला टमाटा बरिष्ठ उपाध्यक्ष भगवती फुयाल महासचिव शशी शाह उप—महासचिव कविता साही, लक्ष्मी सिंह,कोषाध्यक्ष उर्मिला थापा ,सह—कोषाध्यक्ष ब्रिन्जु शाह केन्द्रिय सदस्यहरुमा रिना गौतम, सुकमाया परियार (निशा परियार ),अनु शर्मा, लक्ष्मी थापा, उर्मिला कार्की वस्नेत ,खगीसरा लामीछाने , ,तुलसी देवी न्यौपाने ,लता शाह, निशा सिंह ,सिता क्षेत्री ,विमला श्रेष्ठ (कार्की),सम्झना गुरुङ निर्वाचित भएका छन् ।

कार्यक्रम विहिबार उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री रमेश रिजालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा लामो समयदेखि निष्ठा र समर्पणका साथ महिला उद्ममी, रोजगारदाता, सेवामूलक व्यवसाही, कुशल संगठनकर्ता एवं समाजसेवीका रूपमा निरन्तर सक्रियरही निष्ठापूर्वक व्यटिपार्लर सञ्चालन गरेको भन्दै सौन्दर्य क्षेत्रको अग्रणी व्यापारिक प्रतिष्ठान फेसियल हाउसकी प्रवन्ध निर्देशक बरिष्ट ब्युटिसियन सुषमा महरा लगायतलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु