तेस्रो प्रयासमा सुदूरपश्चिमको सपना पूरा, बन्यो एनपीएल च्याम्पियन⚡दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल

मुवाथाईको समर क्याम्प सुरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०८० बैशाख १९ गते, मंगलवार २०:३५

काठमाडौं, बैशाख १९ गते ।नेपाल राष्ट्रिय मुवाँथाई संघको शाखा क्लब स्ट्रोङगेस्ट मुवाँथाई क्लबको आयोजनामा समर क्याम्प मंगलबारदेखि पोखरा रंगशालामा सुरु भएको छ ।
समर क्याम्पको गण्डकी प्रदेशका सांसद् प्रकाश बरालले एक कार्यक्रमबीच उद्घाटन गरे । समर क्याम्पमा विभिन्न विद्यालयका जम्मा १ सय १८ प्रशिक्षार्थीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य खगेन्द्र क्षेत्रीले जनाएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु